News

EJG TV

पाल्पा रम्भाका आमाहरु पैसा कमाउँदै, छोरी पढाउँदै
शिक्षकलाई कक्षा कोठामा जोड्ने तरिका बदल्दै सरकार
चप्पल लुकाएर स्कूल जाने विजया
शान्ति नमूनाको सीप सिकाउने शैली

Our Gallery

Like Us On Facebook

Cartoons

Radio

radio3
radio2
radio1
radio

Educational Debate

अर्थ र शिक्षा मन्त्रालयको कुरै मिल्दैन, कसरी शिक्षा सुधार हुन्छ : प्रदीप यादव
शिक्षा र स्वास्थ्य निःशुल्कै हुनुपर्छ : दीपा शर्मा
सहयोग माग्न मात्रै होइन, खुशी बाँड्न पनि अभिभावक बोलाऔं
‘त्रिवि सुध्रने छाँट नदेखेरनयाँ बाटो खोज्यौं’

Our Publication

Introduction

EDUCATION JOURNALISTS GR

Education Journalists’ Group is a forum of journalists which represents different print and electronic media organizations in Nepal. It is working collectively in different educational issues with the goal of creating a linkage between different groups of interest in education. The organization is registered under District Administration office in Kathmandu in 2000.

For the sustainable development of any country, education plays a pivotal role. Recognizing this fact, EJG is committed to mainstreaming the educational issues in the media so that an effective social transformation will be realized by bettering…

Krishna malla

अध्यक्ष

कृष्ण मल्ल नेपालका शिक्षा पत्रकार हुन् । उनी नेपालको शिक्षाका वहुआयामीक मुद्धाहरुमा स्थलगत रिपोर्टिङ, खोजपूर्ण लेखका साथै अध्ययन–अनुसन्धानमा संलग्न छन् । नेपालमा शिक्षा पत्रकारिताको विकास सँगसँगै नेपालको शिक्षा नीति तथा अभ्यासलाई जोडी विशेषतः नेपालको सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा उनले उल्लेख्य भूमिका वहन गरेका छन् । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा पुरस्कार लगायत दुई दर्जन बढी शिक्षा पुरस्कार प्राप्त गरिसकेका मल्ल विगतमा पाठशाला मासिकको सम्पादक थिए । हाल उनी शिक्षा पत्रकार समुहको अध्यक्ष, ‘क’ वर्गको बुटवल टुडे राष्ट्रिय दैनिकका सम्पादकका साथै शिक्षक मासिकमा समेत आबद्ध छन् ।