शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य, पन्ध्रौं योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टिगत उद्देश्यका साथै राष्ट्रिय शिक्षा नीति समेतलाई दृष्टिगत गरी शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्न यो सोचपत्र तयार गरिएको छ। यस सोचपत्रलाई दुई चरणमा कार्यान्वयन गरिने छ । पहिलो चरणमा भएका कानुनको कार्यान्वयन र आवश्यकताअनुसार कानुन परिमार्जनमार्फत् सोचपत्रको कार्यान्वयन गरिने छ । दोस्रो चरणमा आवश्यक नयाँ कानुन, संरचना तथा पूर्वाधारको निर्माण गरी यस सोचपत्रको पूर्ण कार्यान्वयन गरिने छ…
1663757093_926203065_शिक्षाको सोचपत्र – २०७९