पूर्व प्राथमिक कक्षाबाट कक्षा १ मा जाने बालबालिकाको सहज भर्नालाई प्रवर्धन गर्न शिक्षा तथा मानव स्रोत केन्द्रले युनिसेफ नेपाल तथा सेतोगुराँस बालविकास सेवाको सहयोगमा स्रोत सामग्री बनाएको छ । सम्बन्धित सबैले डाउनलोड गरेर प्रयोग गरौं ।
प्रशिक्षक निर्देशिका र स्रोत सामग्री
