नेपालमा विश्वविद्यालयहरूको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरू



document

विश्वविद्यालय र क्याम्पसहरूको प्रदेशगत वितर णमा बागमती प्रदेश सबै भन्दा अगाडि दे खिन्छ । यस प्रदे शमा विश्वविद्यालयसहित ६ सय २४ वटा क्याम्पसहरू रहेका छन् । कर्णालीमा ६२ वटा यस्ता उच्च शिक्षा शिक्षण संस्था रहेका छन् । यद्यपि विश्वविद्यालय र क्याम्पसहरूको सङ्ख्या त्यहाँको जनसङ्ख्याको अनुपातमा पर्याप्त छ कि छै न भने र हे र्नु उचित हुने भएकाले त्यो तुलना गरिएको छ ।