Krishna malla


कृष्ण मल्ल नेपालका शिक्षा पत्रकार हुन् । उनी नेपालको शिक्षाका वहुआयामीक मुद्धाहरुमा स्थलगत रिपोर्टिङ, खोजपूर्ण लेखका साथै अध्ययन–अनुसन्धानमा संलग्न छन् । नेपालमा शिक्षा पत्रकारिताको विकास सँगसँगै नेपालको शिक्षा नीति तथा अभ्यासलाई जोडी विशेषतः नेपालको सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा उनले उल्लेख्य भूमिका वहन गरेका छन् । राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा पुरस्कार लगायत दुई दर्जन […]

विरामीको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बकल


२ चैत, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् । भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका […]

‘राजनीतिक स्वार्थ’ले रोकियो पोखरा महानगरको भवन निर्माण


२ चैत, पोखरा । स्थानीय चुनावमा जनप्रतिनिधिले मेट्रो रेलदेखि रिङरोडसम्मको घोषणापत्र बोकेर चुनाव त जिते । अहिले ती घोषणा पछिल्ला नीति तथा कार्यक्रमबाटै ‘गायब’ भइसकेका छन् । निर्णय भइसकेका कतिपय योजनासमेत कार्यान्वयन हुनै नपाई जनप्रतिनिधिको कार्यकाल सकिंदैछ । त्यसैमध्येको एउटा उदाहरण हो, महानगरको नयाँ प्रशासनिक भवन । पोखरा महानगरमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि पहिलो कार्यपालिका […]