Author: ejg
भगवती अर्याल उद्यमको पाइलातिर…(Journey to Entrepreneurship)
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजीले छाप्ने
काठमाडौँ — विद्यालय तह कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक तथा पाठ्यसामग्री छाप्ने एक मात्र सरकारी निकाय हो, जनक शिक्षा सामग्री केन्द्र । तर, छपाइ ढिलो गर्दा विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्ने गरेको छैन । नयाँ शैक्षिक सत्र सुरु हुन साढे दुई महिनाभन्दा कम समय रहेका बेला चालु शैक्षिक सत्रकै विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । त्यही कारण […]
डा. पौड्यालको आँखामा शिक्षाका असल अभ्यास
मसँगै बदलियो सिकाउने शैली
म ज्योती राना । रुपन्देहीको सियारी गाउँपालिकाको त्रिवेणी आधारभूत विद्यालयको बालविकास शिक्षक । २०६६ सालदेखि शिक्षण पेशामा प्रवेश गरेकी म आफु बदलिदै छु अनि मेरो सिकाउने शैलीलाई पनि बदलिरहेको छु । आफु बदलिदा सिकाउने शैली पनि बदलिदो रहेछ । सिकाउने शैली बदलिदा बालवालिकाहरुको सिकाइ प्रभावकारी हुदो रहेछ । सिकाइ निरन्तर चल्ने प्रक्रिया रहेछ, म त्यो […]
विव्यसलाई विद्यालय सुधारको अंग बनाऔं
स्कुल नमूना बनाएका पाठक सर : क्याम्पसमा पनि अब्बल
गुणस्तर परीक्षण: हामीले ऐना देखाइदिने मात्र हो
नवीन औद्योगिक माविः अनुसन्धान गर्दै सिकाइ सुधार्दै
मकवानपुरगढीका विद्यालयमा : कोदो, मकै र फापरका परिकार
-महेश्वर आचार्य मकवानपुरगढी गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा वितरण गरिने दिवा खाजामा स्थानीय रूपमै उत्पादित कोदो‚ मकै र फापर‚ सिमी, बोडी, मस्याङ लगायत बालीको परिकार समावेश गर्नुपर्ने निर्णय गरेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालयहरूमा बाँडिने दिवा खाजामा गाउँमै फलेका अन्नबालीको प्रयोग गर्ने निर्णय गरेको छ । दिवा खाजामा कोदो‚ मकै र फापरको ढिंडोका साथै सिमी, […]