पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय


पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् […]

गणित र विज्ञान विषयको नतिजा सुधारका सूत्र


गोपालप्रसाद वस्याल : नेपालका विद्यालयहरूमा अनिवार्य विषयका रुपमा अध्यापन गरिने गणित र विज्ञान विषयको नतिजा अत्यन्तै कमजोर रहेको छ । राष्ट्रिय गुणस्तर परीक्षण केन्द्र सानोठिमीबाट लिइएको स्तरीकृत विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षा (नासा) को हालै प्रकाशित नतिजा अनुसार गणितमा ३२.१ प्रतिशत र विज्ञानमा ३७.७ प्रतिशत मात्र विद्यार्थीले ५० प्रतिशत उपलब्धिस्तर ल्याउन सकेका छन् । नेपाल सरकारले […]

संस्कारसहितको शिक्षण सिकाइ


उर्मिला पौडेल लुइस एल हेको प्रसिद्ध भनाइ छ ‘समस्याहरू समाधान गर्ने होइन, सोचलाई सच्याउनुपर्छ। त्यसले समस्याहरूको समाधान गर्छ।’ एक दशकयता शिक्षिकाका रूपमा कार्यरत रहँदा मलाई कताकता लुइस हेका यी भनाइले हरदिन झक्झकाइरहन्छ। हामी हरदिन समस्या पहिचान र समाधानको खोजीमा मात्रै रहिरह्यौं भने त्यसले झन् अरू समस्याहरू जन्माउँदै जाने रहेछ। तर हामीले थोरै सकारात्मक सोचलाई बढावा […]