समन्वय नभए परीक्षा प्रणाली सुधार्न समस्या


विराटनगर । शैक्षिक क्षेत्रमा संघीयता कार्यान्वायनसँगै धेरै समस्याहरु आएकोले बिचको पाँच बर्षमा शिक्षा सुधारका कामहरु हुन नसकेको सरोकारवालाले बताएका छन् । विराटनगरमा परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आयोजना गरेको स्तरीकृत परिक्षाकालागि प्रश्न निर्माण सीप विकास सम्बन्धि प्रशिक्षक प्रशिक्षण कार्यशालामा बोल्ने सहभागीले यो बिचमा धेरै समस्याहरु आएको बताए । राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले स्थानीय, प्रदेश […]

शिक्षा सुधारमा फिनल्यान्डको पाठ


नेपालको संविधानको धारा ३१९१० मा सबै नागरिकको आधारभूत शिक्षामा पहुँचको अधिकार उल्लेख छ भने, उपधारा २ मा आधारभूत तह अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहसम्म निस्शुल्क हुने लेखिएको छ  । अनिवार्य र निस्शुल्क भनिए पनि शिक्षाको गुणस्तरबारे संविधान मौन छ । विश्वव्यापीकरणको यो युगमा शिक्षालाई निस्शुल्क गरेर मात्र पुग्दैन, गुणस्तरीय बनाउनु पनि अपरिहार्य छ  । निस्शुल्क र गुणस्तरीय […]

शिक्षक अनुत्तीर्णको कारण : शिक्षा संकायमै खोट


काठमाडौँ — शिक्षक सेवा आयोगले संचालन गरेको परीक्षामा माग संख्याअनुसार शिक्षक उत्तीर्ण हुन नसक्नुको कारण खोजी हुन थालेको छ । आयोगको आग्रहमा नीति अनुसन्धान प्रतिष्ठानले खोजबिन थाल्दा विशेषज्ञहरूले शिक्षा संकायमा रहेका कमीकमजोरीका कारण सार्वजनिक विद्यालयले शिक्षक अभाव व्यहोर्नुपरेको औंल्याएका छन् । उनीहरूले विद्यालय, विश्वविद्यालय र आयोगबीच तालमेल नहुँदा र कानुनी, नीतिगत कारण अब्बल विद्यार्थीलाई शिक्षण पेसामा भित्र्याउन […]

स्तरीकृत परीक्षाको लागि ३३ जिल्लाका प्रशिक्षकले सीप सिक्दै


  चितवन। स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई प्रशिक्षण दिएको हो । परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार प्रशिक्षकलाई प्रशिक्षण दिईएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । शैक्षिक मूल्याकनलाई खास स्तरको मापदण्डमा पु¥याई […]

प्रदेश राजधानीले सर्‍यो प्राविधिक शिक्षालय, विद्यार्थीलाई पढ्नदेखि डेरासम्मको समस्या


मध्य पुसको पारिलो घाममा केही विद्यार्थीहरु बल खेलिरहेका थिए। कोही आमने सामने बेञ्च राखेर आपसमा गफिइरहेका थिए। राप्ती प्राविधिक शिक्षालयका यी विद्यार्थीहरु २ महिनाअघि मात्रै लालमटियाबाट राप्ती पुल तरेर गढवा आइपुगेका हुन्। दाङ देउखुरीको राप्ती गाउँपालिकामा यसअघि प्राविधिक शिक्षालय रहेको परिसरमा अहिले लुम्बिनी प्रदेश राजधानी संरचना बनेको छ। केही हप्ताअघि प्रदेश सरकारले लालमटियाबाटै आफ्नो काम […]

७५३ तहमा स्तरीकृत परीक्षाको पहुँच पुर्‍याउँदै परीक्षा बोर्ड


बाँके : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्तरीकृत परीक्षाको पहुँच ७५३ पालिकामा पुर्याउन लागेको बताएका छन् । बिषयगत रुपमा प्रशिक्षक तयार गरी देशभरका पालिकामा स्तरीकृत परीक्षा मार्फत बालवालिकाको सिकाइ मूल्यांकन गर्न थालिएको उनले बताए । बोर्डका अध्यक्ष शर्माले स्तरीकृत परीक्षाले बालवालिकामा घोक्ने प्रवित्ति हट्ने बताए । परीक्षा प्रणाली सही नहुँदा बालवालिकाको वास्तविक सिकाइ परीक्षण […]