शिक्षामा के हो कोहलपुरबाट सिक्ने सुत्र ?


कुनै स्थानसँग भएका सबलता र सम्भावनाहरुलाई आधार बनाएर त्यो स्थानले आफ्नो भविष्य कस्तो बनाउने भन्ने सोचलाई आफ्ना योजनाहरु निर्माण गरी कार्यान्वयनलाई प्रभावकारी बनाउने गर्दछ । त्यही गरिरहेको छ कोहलपुरले । कोहलपुर आफैमा पनि शैक्षिक हिसावले अहिले जे छ त्यसलाई कमसल भन्न मिल्दैन । बालबालिका र अभिभावकको रोजाइका केही सामुदायिक र संस्थागत विद्यालयहरु अहिले पनि कोहलपुरमा […]

फोहर घटाउँ मोहर बढाउँ


(पात्र— दिव्याका हजुरबुबा— सर्वेन्द्र ७० वर्ष, दिव्याकी आमा— करुणा ४५ वर्ष, सर्वेन्द्रकी नातिनी तथा करुणाकी छोरी — दिव्या २० वर्ष । स्थान— ग्रामीण परिवेश, दिव्याको पढ्ने कोठा ।) सर्वेन्द्र— (ढोका ढक्ढकाउँदै) ए नानी, ए नानी । दिव्या— (ढोका खोल्दै) हजुर, हजुरबुबा । सर्वेन्द्र— (कोठाभित्र पस्दै) होइन आफ्नै घरमा पनि के डेरामा जस्तै चुक्कुल लगाएर बसेकी […]

सिकाइमा साना कक्षा जोड्ने कहिले ?


मानिसको हेर्ने दृष्टिकोणसँग सम्बन्धित निकै प्रचलित उदाहरण अंग्रेजीमा लेखिने अंक ‘सिक्स’ हो । एउटै अंकलाई फरक दिशाबाट हेर्दा फरक देखिन्छ । एकातिरबाट हेर्दा ‘नाइन’ देखिन्छ भने, अर्कातिरबाट हेर्दा सिक्स । नेपालको शिक्षाको विद्यमान अवस्थालाई हेर्ने दृष्टिकोणमा पनि यस्तै देखिन्छ । अलिअघि कक्षा १२ को नतिजा प्रकाशित भयो । परीक्षामा सहभागीमध्ये ५२ प्रतिशत विद्यार्थीहरू उच्च शिक्षामा प्रवेश नपाउने अवस्थामा थिए । बाँकी […]

कक्षा नौं पढ्न घण्टौ पैदल


पाल्पा : निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन्। उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्छन्। गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उनलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा लिएका […]