Author: ejg
Raj kumar Bara
शिक्षकको मिहिनेतले फक्रिएको पञ्चकन्या
स्थानीय पाठ्यक्रम निर्माणको गलत बाटो
डा. मीनबहादुर शाही नेपालमा सङ्घीय शासन प्रणालीको स्थापना हुनुभन्दा पहिले नै २०५७ सालमा विकेन्द्रीकरणको अवधारणा कानुनतः व्यवहारमा ल्याउने प्रयास गरिएको थियो । देशको विविधता र विषमता, जनजाति ९१२५० र भाषा–भाषिका ९१२३० हरूलाई सम्बोधन गर्न पनि विकेन्द्रीकरण अपरिहार्य थियो । सरकार र नेतृत्वले स्वविवेक र बाध्यतावश विकेन्द्रीकरण स्वीकार गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनपछि त देशमा […]
अभिभावक शिक्षा : हामी बच्चालाई कसरी हुर्काउँछौँ ?
यो विषय अभिभावक शिक्षा अथवा अभिभावकत्वसँग सम्बन्धित छ । यस आलेखमा आधुनिक शिक्षाको कोणबाट र अर्को आफैँले आफ्नो अध्ययन, अनुभव, अभ्यास, साधनाबाट संश्लेषण गरेको तथ्यहरूको कोणबाट धारणाहरू राख्न खोजिएको छ । यो अलि उचाइको र आध्यात्मको कोणबाट हुनेछ । आध्यात्म र धर्म फरक कुरा हुन् । मानिस शरीर र आत्माको संयुक्त अवस्था हो । ब्रम्हाण्डको […]
घोषणापत्रमा शिक्षा : दलले लेखे, हामी प्रश्न गरौं
अपाङ्गताले छेकेन, भण्डारी सरको शिक्षण यात्रा
हिमाली जिल्लामा वार्षिक परीक्षा आइसक्यो, किताब आएन
मुगु । शैक्षिक सत्र सुरु भएको ७ महिना भयो, खत्याड–८ सुकाढिकको सर्वोदय माविमा ९ कक्षामा पढ्ने आशा कार्कीका हातमा पूरै सेट किताब परेका छैनन् । उनका ३७ सहपाठीले पनि अर्थशास्त्र, विज्ञान र शिक्षा विषय पाठ्यपुस्तकबिनै पढ्नुपरेको छ । हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्छ । ‘कोर्स आधै पुगिसक्यो, किताबै आइपुगेनन्,’ उनले भनिन्, ‘किताब अब […]
स्कुल पुग्न तीन घण्टा
गोरखा । स्कुले जीवन रमाइलो हुन्छ भन्ने कुराले धार्चे २ लामाबेंसीकी निरिता घले छक्क पर्छिन्। रुचे पनि नरुचे पनि बिहान ६ बजे खाना खाएर झिस्मिसेमै उकालो लाग्नुपर्छ उनलाई केरौंजा माध्यमिक विद्यालय पुग्न। सधैंदिन सङ्लो हुँदैन, कहिले झरी, कहिले हिमपात। पाइलैपिच्छे जुका टिप्दै, स्कुल पुग्दा कहिले अबेला हुन्छ। ‘कहिले दुःख बिमार भइन्छ। कहिले घरकामले ढिला हुन्छ। […]
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा ट्राफिक सचेतना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट ट्राफिक सचेतना कार्यक्रम थालनी गर्ने भएको छ । महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक मिरा चौधरीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । विद्यार्थीहरुलाई जीवनउपयोगी ज्ञान र सीप प्रदान गर्ने कार्यक्रममार्फत उनीहरुको चौतर्फी विकास गर्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइरहेका उपप्रमुख […]