सामुदायिक विद्यालयका सबल अभ्यास
कसरी राम्रा भए सामुदायिक विद्यालय ? राष्ट्रिय याेजना आयाेगका लागि शिक्षा पत्रकार समुहले गरेकाे एक अध्ययन प्रतिवेदन सामुदायिक विद्यालयका सबल अभ्यास
कसरी राम्रा भए सामुदायिक विद्यालय ? राष्ट्रिय याेजना आयाेगका लागि शिक्षा पत्रकार समुहले गरेकाे एक अध्ययन प्रतिवेदन सामुदायिक विद्यालयका सबल अभ्यास
उदय माविको हेर्न लायक गमला बगैंचा
शिक्षा बहस ७०: स्वदेश र विदेशमा नर्सिङ पढ्नेको फरक अनुभव
बुटवल । सीप सिकेका व्यक्तिहरूको फलोअपका कार्यक्रम हुनुपर्ने सरोकारवालाहरूले सुझाएका छन् । स्कील्स परियोजना अन्तर्गत सिकेका सीपको प्रयोगका लागि फलोअपको कार्यक्रम हुनुपर्ने उनीहरूको सुझाव थियो । विदेशबाट फर्किएका नेपालीका लागि रोजगारमूलक सीप तथा क्षमता अभिवृद्धि कार्यक्रममा प्रदेशस्तरीय समन्वय बैठक तथा समीक्षा कार्यक्रमका सहभागीहरूले उक्त सुझाव दिएका हुन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको […]
सरकारले शैक्षिक सत्र २०७७ बाट कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम लागू गन्यो, जसको मुख्य उद्देश्य विभिन्न विषयवस्तु समेटेर सिकाइ प्रक्रियालाई एकीकृत गर्दै जीवन उपयोगी बनाउनु हो। एकीकृत पाठ्यक्रमले विगतको मूल्यांकन प्रणालीलाई प्रतिस्थापन गर्दै निर्माणात्मक मूल्यांकनमार्फत ’लेटर ग्रेडिङ’ बाट नतिजा प्रकाशनको अपेक्षा गर्छ । तर यसको कार्यान्वयन पक्ष ज्यादै दयनीय छ । पहिलो, अधिकांश […]
काठमाडौं । शिक्षकलाई प्रविधिसँग नजिक ल्याउन र कक्षा क्रियाकलापमा प्रविधिसँग जोड्नका लागि गगुल्मीको चन्द्रकोट गाउँपालिकामा रहेको उदय मावि विद्यालयले एक शिक्षक एक ल्यापटपको नीति अगाडी सारेको छ । शिक्षकले एक बर्षभित्र रकम चुक्ता गर्ने शर्तनामामा विद्यालयले ल्यापटपको लागि बजेट व्यवस्थापन गरेको हो । शुरुमा विद्यालयले ल्यापटप किनिदिने र उक्त ल्यापटपको रकम बर्षदिनभित्र चार किस्तामा बिना […]
काठमाडौं । माध्यमिक तहको रजिष्ट्रेसन फारम एक पटक भरेपछि हुने भएको छ । माध्यमिक तहमा कक्षा ९ र कक्षा ११ मा दोहोरो रजिस्ट्रेसन फाराम भराउने गरिएको थियो । अब माध्यमिक तहको लागि एकपटक ९ कक्षामा फाराम भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने […]
शिक्षा पत्रकार समूहद्वारा वीरगञ्जमा आयोजित पत्रकार अभिमुखीकरणमा सम्वोधन गर्दै शिक्षा सचिव रामकृष्ण सुवेदी शिक्षा पत्रकार समूहद्वारा वीरगञ्जमा आयोजित पत्रकार अभिमुखीकरणमा सहभागी पत्रकारहरु शिक्षा पत्रकार समूहद्वारा वीरगञ्जमा आयोजित पत्रकार अभिमुखीकरणमा सहभागी पत्रकारहरु शिक्षा पत्रकार समूहद्वारा वीरगञ्जमा आयोजित पत्रकार अभिमुखीकरणमा सहभागी पत्रकारहरु शिक्षा पत्रकार समूहद्वारा वीरगञ्जमा आयोजित पत्रकार अभिमुखीकरणमा सहभागी पत्रकारहरु