सरकारी पदाधिकारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गर्न जोड
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकलाई राज्यले विशेष प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आइतबार विद्यालय शिक्षासम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सहभागी समितिका सांसदहरूले मन्त्री, सांसद, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षकका छोराछोरीसमेत सार्वजनिक विद्यालयमा पठनपाठन गराउने कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । सत्तारूढ दल कांग्रेस र माओवादीका सांसदले शिक्षकलाई प्रोत्साहन गर्न […]