आफ्ना नानीबाबुलाई भन्न सकौं, ‘तिमी म जस्तै बन्नुपर्छ’
अन्जु भट्टराई । महात्मा गान्धीसँगको एउटा घतलाग्दो किस्सा छ । एकदिन उनीकहाँ एउटी महिला आइन्, आफ्नो सानो छोरोलाई लिएर । महात्मा गान्धी आफैमा एक आर्दश थिए र मार्गदर्शक पनि । उनले गान्धी समक्ष अनुनय गरिन्, ‘हेर्नुहोस्, मेरो छोरोलाई चिनीको अम्मल छ । उसलाई यो लतबाट कसरी छुटाउने होला ?’ तब गान्धीले शान्त भावमा भने, ‘ठीक […]