Author: ejg
विद्यार्थीलाई खेतबारी नै किताबको पाना
शिरानमा गाउँ । पुछारमा जङ्गल । बीचमा तीन सुविधासम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको […]
यस्तो छ कर्णाली प्रदेशको ‘प्रारम्भिक बालविकास’ रणनीति
कर्णाली प्रदेश सरकारले ‘प्रारम्भिक बालविकास’ रणनीति बनाएको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको पाँच बर्षे रणनीति सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यसै बर्ष स्वीकृत भईसकेको छ । बालवालिकाको सर्वाङ्गीण विकास सुनिश्चितता, सक्षम तथा दक्ष मानव स्रोतको विकास गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रारम्भिक बालविकास रणनीति, २०७९–२०८३ बनाईएको हो। अबको पाँच बर्षसम्म […]
अनौपचारिक शिक्षा लिनेलाई कक्षा १० को प्रमाणपत्र !
कहिले आउँछ संघीय शिक्षा ऐन ?
शिक्षा पत्रकार समूहले संघीय शिक्षा ऐन जारी गर्न दवावमूलक कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ता र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले संयुक्तरुपमा इ–पोष्टरको सार्वजनिक गरी सुरु गरेका हुन् । बुद्धको जन्मस्थल लुम्बिनीमा समूहले सञ्चालन गरेको ‘शिक्षा सुधारमा सँगसँगै’ अभियानको क्रममा पालिकाका जनप्रतिनिधि, शिक्षा अभियन्ता, शिक्षक, पत्रकारलगायतको उपस्थिति रहेको […]
नेपालमा विश्वविद्यालयहरूको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरू
document विश्वविद्यालय र क्याम्पसहरूको प्रदेशगत वितर णमा बागमती प्रदेश सबै भन्दा अगाडि दे खिन्छ । यस प्रदे शमा विश्वविद्यालयसहित ६ सय २४ वटा क्याम्पसहरू रहेका छन् । कर्णालीमा ६२ वटा यस्ता उच्च शिक्षा शिक्षण संस्था रहेका छन् । यद्यपि विश्वविद्यालय र क्याम्पसहरूको सङ्ख्या त्यहाँको जनसङ्ख्याको अनुपातमा पर्याप्त छ कि छै न भने र हे र्नु […]
तेनुहवा सामुदायिक माविःकलमले लेख्दै, कोदालोले सिक्दै
सामाजिक विकास मन्त्रीले भने- छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्छु
बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्ने प्रतिबद्धता जनाएका छन् ।सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै उनले सामुदायिक विद्यालयको सुधारका लागि जनप्रतिनिधिले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने बताए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको महासचिव गुणराज मुक्तानले […]
विश्वविद्यालय एकीकृत ऐन बनाउ: नीति अनुसन्धान प्रतिष्ठान
काठमाडौं : नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नको लागि नीति निर्माण तथा नीतिगत सुधार गर्न सुझाएको छ । प्रतिष्ठानले ‘नेपालमा विश्वविद्यालयहरुको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरु’ बारे गरेको अध्ययन प्रतिवेदनले सुझाव दिएको हो । विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापनलाई थप सुदृढ बनाउन तथा प्रादेशिक विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापनलाई दिशानिर्देश […]